२४ भदौ २०८३, बुधबार

कृषि

कृषि अनुदानका लागि पाँच वर्षमा १ खर्ब, सहकारी र कृषक समूहले लगे २० अर्ब ३० करोड

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो पाँच वर्षको अवधिमा एक खर्ब बढी अनुदान दिएको छ । आइतबार मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७६–७७ देखि गत आर्थिक वर्ष २००–१ सम्म आइपुग्दा सो बराबरको अनुदान दिएको हो । मन्त्रालयका अनुसार १ खर्ब ७ अर्ब ६६ अर्ब २७ करोड ८९