२४ भदौ २०८३, बुधबार

कृषि

नेपालको कृषि समृद्धिका लागि जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयको सहकार्य

काठमाडाैँ । जनता एग्रो एण्ड फरेष्ट्री र थाइल्यान्डको प्रमुख शैक्षिक संस्था कसेस्टार्ट विश्वविद्यालयबीच सम्झौतामा हस्ताक्षर भएको छ । जैविक प्रविधि मार्फत नेपालमा खाद्यान्नको उत्पादन वृद्धि गर्ने विषयमा सहकार्य भएको हो । चैत २0 गते उक्त सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनल र जनता एग्रो एण्ड फरेष्ट्रीका अध्यक्ष पवन गोल्यानले