२४ भदौ २०८३, बुधबार

कृषि

बाली विश्लेषणदेखि बजार जडानसम्म, एग्रीवाचमार्फत व्यापक कृषि सेवा उपलब्ध हुने

काठमाडौं । नेपाल मैदा उद्योग संघ र भारतको कृषि सूचना तथा परामर्श सेवा प्रदायक संस्था एग्रीवाचबीच सहकार्यको लागि सम्झौता भएको छ । सम्झौता अनुसार भू–उपग्रह (स्याटेलाइट) प्रविधिको प्रयोग गरी नेपालको कृषिक्षेत्र पहिचान, विश्लेषण र परामर्श प्रदान गरिनेछ । निजी क्षेत्रबाट यस प्रकारको पहल पहिलो पटक भएको हो । नेपाल मैदा