चितवन । अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी भोलिदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट ९० रुपैयाँले घटाएको जनाए हो । फार्ममा ठूलो अण्डा ५६५ रुपैयाँ प्रतिक्रेट (३० वटाको) पुगेको अण्डाको मूल्य घटेर ४७५ रुपैयाँमा झरेको हो । यस्तै, मिडियम अण्डाको प्रतिक्रेट ५५०