काठमाडाैं । चिया श्रमिकहरूले पाउने दैनिक तथा मासिक पारिश्रमिक बढेकाे छ । नेपाल चिया उत्पादक सघं र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक बढाउने सहमति भएको हाे । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँ पटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि सङ्गठनहरूबीच मजदुरको न्यूनतम पारिश्रमिक बढाउने सहमति भएको