२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

नबिलमा भएको आएफआईसीको सेयर किनबेच किन रोकियो ?

काठमाडौँ । बंगलादेशको सबैभन्दा ठूलो बैंक आईएफआईसीको मुख्य साझेदारीमा २०५१ जेठमा नेपाल बंगलादेश (एनबी) बैंक स्थापना भएको थियो । नेपाल सहित ओमन र ब्रिटेनमा पनि यो बैंकले सहायक बैंकहरु खोलेको छ । आईएफआईसीले एनबीको ४०.९ प्रतिशत स्वामित्व ग्रहण गरेको थियो । तर नेपालमा व्यवसाय खासै फस्टाउन नसकेपछि उसले लामो समयदेखि