काठमाडौँ । केही वर्ष अघिसम्म नाडा अटो शोका स्टलहरु भारत, जापान, जर्मनी, दक्षिण कोरिया र अमेरिका लगायत देशका ब्राण्डले भरिएका हुन्थे । हरेक साल तिनै ब्राण्ड सुनिन्थ्यो– टाटा, होण्डा, महिन्द्रा, सुजुकी, हुण्डाई, टोयोटा, इसुजु, जीप, ड्याट्सन, रेनल्ट, निसान, फोर्ड, किया, माज्दा, स्कोदा, मित्सुबिसी, फक्सवागन इत्यादी । तर यो साल परिस्थिति