२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

‘स्मार्ट सिटी’ : डीपीआर बनाउनमै करोडौँ खर्च, ६ वर्षमा पनि निस्किएन निष्कर्ष

काठमाडौँ । स्थानीय तहको चुनाव २०७४ ताका राजनीतिक दलहरूले पप्लेट र पर्चा बाँडे जसरी ‘स्मार्ट सिटी’ को सपना जनतालाई बाँडे । त्यतिबेला हाम्रो समाजमा यो नयाँ धारणा थियो । त्यसैले ठाउँठाउँमा ‘स्मार्ट सिटी’ बन्ने र बनाउने कुराले खुब चर्चा पायो । राजनीतिक दलहरूले समेत घोषणपत्रमा मुलुकका विभिन्न नगरलाई विश्वका विकसित