काठमाडौं । आगामी तीन महिनाभित्र औपचारिक रुपमै चार जना भेट्रान सीईओहरुको बहिर्गमन हुने भएको छ । देशका प्रमुख बैंकहरुले यही चैतदेखि असारसम्ममा व्यवस्थापकीय नेतृत्वमा परिवर्तन गर्ने छन् । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक, निजी क्षेत्रका ठूला दुई बाणिज्य बैंक र देशकै सबैभन्दा ठूलो विकास बैंकले पनि प्रमुख कार्यकारी अधिकृत