२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

कयौं वस्तुको मूल्य सस्तिँदा आयातको आँकडामा भारी कमी, नेपाललाई यसरी भयो फाइदा

काठमाडौं । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको अन्तराष्ट्रिय ब्यापार झण्डै ३ प्रतिशत खुम्चिएको छ । गत सालको तुलनामा यो आर्थिक वर्षको फागुन मसान्तसम्म अर्थात् ८ महिनामा वैदेशिक ब्यापारको आकार २.७८ प्रतिशत घटेको हो । यसमा पनि निर्यातको हिस्सा अझै कम भएको छ । पोहोर साल कुल ब्यापारमा