२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

हिमालयनमा भएको हबिबको शेयर दुई महिनाभित्र ‘ट्रान्सफर’ हुने, यस्तो छ तयारी

काठमाडौं । लामो समयदेखि हिमालयन बैंकमा रहेको आफ्नो स्वामित्व बेच्न तम्सिएको पाकिस्तानी बैंक हबिबले अब भने सेयर बेच्न सक्ने भएको छ । उक्त सेयर स्वामित्व हस्तान्तरणको प्रक्रिया सुरु भएको नेपाल राष्ट्र बैंकका एक अधिकारीले जनाएका छन् । ‘पहिले पनि स्वामित्व हस्तान्तरणको प्रयास भएको थियो, तर त्यसबेला प्रक्रिया मिलेको थिएन’, राष्ट्र