२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

लगानीकर्तालाई निराश बनाउँदै बाणिज्य बैंक, एभरेस्ट र चार्टर्ड बाहेकको लाभांश क्षमता धरासायी

पुस मसान्तको तथ्यांक अनुसार २० वटा बाणिज्य बैंकमा लगानीकर्ताले ३ खर्ब ७८ अर्ब ६४ करोडभन्दा धेरै लगानी गरेका छन् । अहिले ब्याजदर निकै तल आएको बेलामा पनि तिनै बाणिज्य बैंकले १ वर्षे मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याज दिइरहेका छन् । यदि यो चुक्ता पूँजि बराबरको रकम लगानीकर्ताले तिनै बैंकमा निक्षेप