काठमाडौं । हालैमात्र नेपाल स्टक एक्सचेञ्जले आफ्नै प्रणालीभित्र डेरिभेटिभ्स बजार कसरी सञ्चालन गर्ने भनेर बम्बई स्टक एक्सचेञ्जको सहायतामा काम थालेको घोषणा गरेको छ । दुई साताअघि धितोपत्र बोर्डका अध्यक्षसहितको टोली देशभित्र दुई वटा धितोपत्र एक्सचेञ्ज सञ्चालन गर्ने भारतको अनुभव सिक्न बम्बई पुगेर फर्किएपछि नेप्सेले यस्तो कमद चालेको हो । नेप्सेका