२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

चालू पुँजी कर्जामा कडाइ गर्दा बैङ्कहरूको प्रोभिजन बढ्छः बैंकर रत्नराज बज्राचार्यको विचार

कर्जालाई अनुशासनमा राख्न राष्ट्र बैङ्कले वर्किङ क्यापिटलको निर्देशन ल्याएको हो जस्तो लाग्छ । कुनै पनि निर्देशन दिएर आजको भोलि नै सबै चिज फरक पर्ने गरी काम गर भन्दा अफ्ठेरो हुन्छ । राष्ट्र बैङ्कले ल्याएको निर्देशन अनुसार हामीले तालिम दिन सुरु गरिसकेका छौँ । कात्तिक १ गतेदेखि नै लागू गर्नका लागि