२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

सर्वाधिक बोनश दिने टप थ्री प्राइम, इन्भेस्टमेन्ट र नविल बैंक, ११ बैंकले दिए औसतभन्दा बढी बोनस, (कसकाे कति ?)

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सबैभन्दा धेरै बोनश बाँड्ने बाणिज्य बैंकमा प्राइम कमर्शियल अगाडी आएको छ । कर्मचारीलाई औसत तलव दिने यो बैंक धेरै वर्षदेखि उच्च बोनस दिने बैंकको रुपमा देखिएको छ । बैंकले गत आवको नाफाबाट कुल कर्मचारी खर्चको ५१.८ प्रतिशत बोनश दिएको छ । यसपछि