काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजैमात्र प्रतिनिधी सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनले प्रतिनिधि सभामा ६० प्रतिशतभन्दा ठूलो बहुमत पाएकाले अब ‘बलियो सरकार’को नेतृत्व गर्ने भन्दै चर्चा भएको छ । तर अहिले भनिएजस्तो प्रतिनिधि सभाको बाँकी डेढवर्षे अवधि नै देउवा नेतृत्वको सरकारले पुरा गर्न पाउँछ भन्ने आधार बलियो