२० भदौ २०८३, शनिबार

अर्थपथ स्टोरी

हिमालयन बैंकको प्रतिकित्ता ३ सयमा संस्थापक सेयर किन्यो संचय कोषले, ज्योति समुहको घर झगडाले कोषलाई फाइदा

काठमाडौं । नेपालीमा उखान छ भाइ फुटे भवाँर लुटे भन्ने । त्यस्तै भयो अहिले ज्योति समुहमा पनि । दुई भाइ पद्म ज्योती र डा. रुप ज्योतिविचको पारीवारीक झगडाले कर्मचारी संचय कोषलाइ फाइदा पुगेको छ । ज्योति समुहको हिमालयन बैंकका मेजर सेयर लगानी थियो । अहिले ज्योति परिवार तनावमा छ ।