काठमाडौं। नेपालको तीव्र रूपमा विस्तार भिरहेको विद्युतीय सवारीसाधन (ईभी) क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा, जेएसडब्लू एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्राली र ई-ड्राइभ नेपालबीच ५० वटा अत्याधुनिक एमजी विन्डसर कम्युट उपलब्ध गराउने महत्वपूर्ण व्यावसायिक सम्झौता सम्पन्न भएको छ। यस सम्झौताअन्तर्गत ५० वटा एमजी विन्डसर ईभी मध्ये १६ वटा