१४ कार्तिक २०८३, शनिबार

अटो

ग्रेटवाल मोटर्सले सार्वजनिक गर्यो ५.४ मिटर लामाे ‘ट्याङ्क ७००’

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयको नयाँ दस्तावेजले ग्रेटवाल मोटरको लामो आकारको ‘ट्याङ्क ७००’ एसयूभी बाहिर ल्याएको छ, जसले ६ सिट क्षमतासहित शक्तिशाली ‘याङ्गवाङ युएट्ल’ लाई सिधा टक्कर दिनेछ। काठमाडाैँ । चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयको नियमनकारी दस्तावेजमार्फत ग्रेटवाल मोटर (जी.डब्ल्यू.एम.) को ‘ट्याङ्क ७००’ लङ्ग-ह्विलबेसन संस्करण बाहिर आएको छ।