१४ कार्तिक २०८३, शनिबार

अटो

काठमाडौँमा फेरि सुरु हुँदै यामाहा ब्लू फेस्ट, एक्सचेन्ज, अपग्रेड र फाइनान्सिङका साथै १० लाखसम्मको क्यासब्याक अफर

काठमाडौं। यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले बहुप्रतीक्षित वार्षिक कार्यक्रम “यामाहा ब्लू फेस्ट” फेरि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। यहि असोज ५ देखि १० गतेसम्म सञ्चालन हुने यस वर्षको ब्लू फेस्टलाई “द बिगेस्ट एक्सचेन्ज मेला” का रूपमा प्रस्तुत गरिएको छ। मेलाले ग्राहकलाई यामाहाका नयाँ पुस्ताका हाइटेक दुईपांग्रे सवारीसाधनमा