२४ भदौ २०८३, बुधबार

अटो

प्रोटोन ई-मास ५ ले मलेसियाली ईभी बजारमा रच्यो इतिहास, बिक्रीमा बनायो नयाँ कीर्तिमान

काठमाडाैँ । नेपालमा भर्खरैमात्र लञ्च भएकाे प्राेटाेनकाे इन्ट्राेडक्टरी ह्याचब्याक ई-मास ५ ले मलेसियन बजारमा तहल्का पिटेकाे छ । चीनकाे प्रसिध्द कम्पनी जिलीकाे भगिनी संस्थाका रूपमा मलेसियामा ई-मासकाे उत्पादन सुरू भएकाे थियाे । याे गाडी मलेसियामा केवल सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारी मात्रै होइन, यसले अब बजारका अन्य सबै प्रतिस्पर्धीहरूलाई