काठमाडौं । ट्रायम्फ मोटरसाइकल नेपालले आफ्नो एक्सचेन्ज क्याम्प सफलतापूर्वक सम्पन्न गरेको छ । ग्राहकहरूको उत्साहजनक सहभागितासँगै नक्साल शोरुममा उपलब्ध सम्पूर्ण बाइकको स्टक बिक्री भएको छ । ६ दिनसम्म सञ्चालनमा रहेको यो कार्यक्रम नक्सालस्थित बाईकर्स क्याफेमा आयोजना गरिएको थियो, जहाँ विभिन्न ब्रान्डका मोटरसाइकल धनीहरूले आफ्नो पुरानो बाइक साटेर ट्रायम्फमा अपग्रेड गर्ने