२४ भदौ २०८३, बुधबार

अटो

भारतीय इभि बजार तताइरहेको ‘एमजी विंडसर’ ६ महिनामै २० हजार युनिट बिक्री, नेपाल इन्ट्री कहिले ?

काठमाडौं । छिट्टै नै नेपाल इन्ट्रिको तयारीमा रहेको ‘एमजी विंडसर’ भारतीय इभि बजार तताइरहेको छ । भारतमा एमजीले उत्पादनको गरेको उक्त इलेक्ट्रिक कार ‘एमजी विंडसर’ बिक्रीको आँकडा बढ्दो नै छ । अहिले भारतमा उक्त कार मासिक साढे ३ हजार आसपासमा बिक्री भइरहेको छ । यो इभि गत वर्ष सन् २०२४