काठमाडौं । पोखराले ऐतिहासिक अटोमोटिभ क्षण अनुभव गर्यो, जब पहिलो पटक वाडा अटो शो २०२५ पोखरामा आयोजना भयो। यो कार्यक्रम नेपालको विद्युतीय सवारी साधन बजारमा एक महत्वपूर्ण कोसेढुंगा सावित भएको छ। पोखरा महानगरपालिकाका सम्माननीय मेयर धनराज आचार्यद्वारा उद्घाटन गरिएको यस भव्य समारोहमा सीजी मोटर्सले आफ्ना तीन प्रमुख ईभी मोडेलहरू (