अटो « Arthapath.com
७ असार २०८३, आइतबार

अटो

अटो बजार तताउन कस्सिए पाँच बैंक, व्याजदर घटेकाे बेला कस्ताे रहला व्यापार ?

काठमाडौँ । आगामी भदौमा हुने ‘नाडा अटो शो २०२४’ मा आधा दर्जन बैंक तथा वित्तीय संस्था सहभागि हुने भएका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अनुसार नबिल बैंक, ग्लोबल आइएमई बैंकसहित ५ वटा वित्तीय संस्थाले भाग लिने भएका हुन् । अटो शोमा नबिल, ग्लोबल आईएमई, हिमालयन, लक्ष्मी सनराइज र