२४ भदौ २०८३, बुधबार

अटो

बुटवल र भैरहवामा टाटाको नयाँ इभिहरु लन्च

काठमाडौं । नेपालमा हालै भित्रिएको कर्भ इभि, नेक्सन के३ इभि र टाटा टियागो इभि – २०२५ बुटवल र भैरहवामा लन्च भएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले बुटवल र भैरहवामा लन्च गरेको हो । भैरहवास्थित अम्बु मार्केटिंग र बुटवलस्थित सफल मोटर्समा टाटाको बहुप्रतीक्षित