२४ भदौ २०८३, बुधबार

अटो

एमजीले ल्यायो ‘भ्यालू फर मनी’ भेहिकल, नेपालीलाई सस्तोमै राम्रो गाडि चढ्ने मौका

काठमाडौं। करीब ७ महिनाअघि परीक्षणका दौरान युरोपेली सडकमा कुदेको एमजीको एस–फाइभ विद्युतीय गाडी (ईभी) अब नेपाली बजारमा पनि उपलब्ध भएको छ । उक्त गाडी किन्न चाहनेले अब धमाधम बुकिङ सुरु गर्दा हुन्छ । नेपालको लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले बिहीवार एमजी एस–५ सार्वजनिक गरेको हो। कम्पनीले एस–५ ईभीलाई