२४ भदौ २०८३, बुधबार

अटो

नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ : बीवाईडीका अत्याधुनिक ५ सवारी साधन सार्वजनिक  

काठमाडौं । बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रा. ली ले आज गर्वका साथ बीवाईडी हाई–टेक विक २०२५ को शुभारम्भ गरेको छ । नेपालमा चिनियाँ दुतावासका कमर्सियल काउन्सिलर , बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंक प्रालीका चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इंक