काठमाडौँ । हालैको बाढी पहिरो र डुबानमा परेर क्षति भएका विद्युतीय सवारीको बीमा भुक्तानीमा गम्भीर समस्या देखिन थालेको छ । बीमकहरुका अनुसार नेपालमा भएका सवारीसाधन मर्मत गर्ने जनशक्ति ईभीको प्राविधिक पाटोमा दक्ष देखिँदैनन् । बीमाका सर्भेयरहरु पनि इभीका विषयमा दक्ष छैनन् । ‘त्यसले गर्दा कुनै पनि मालसामानको वास्तविक क्षति भएको