काठमाडौं । नेपालका लागि याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले तीन नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले याडिया एनटी५०, एनटी६० र एनटी९० मोडल नेपाली बजारमा भित्र्याएको हो । नयाँ स्कुटरहरू फरक–फरक प्रयोग र ग्राहकको आवश्यकतालाई लक्षित गरेर ल्याइएको कम्पनीले जनाएको छ । दैनिक सहरी यात्रादेखि लामो दूरी