नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाले दुई नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ, जसमा २१ लाख रुपैयाँसम्मको छुट र कन्या कुमारीसम्मको ड्राइभ ट्रिप पाउन सकिने छ। काठमाडाैँ । नेपाली अटोमोबाइल बजारमा सदावहार प्रभाव जमाउँदै आएको जापानी ब्रान्ड टोयोटाले यसपटकको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा केही विशेष र रोमाञ्चक तयारी गरेको छ।