अटो « Arthapath.com
६ असार २०८३, शनिबार

अटो

विद्युतीय सवारीमा बढ्दो क्रेज : एक महिनामै ६२ करोड बढीको २११ वटा गाडी नेपाल भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा ६२ करोड बढीको इलेक्ट्रिक सवारी साधान नेपाल भित्रिएको छ । भन्सार विभागले हालसालै प्रकाशित गरेको नयाँ आव २०७९/८० को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार साउन महिनामा ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक सवारी आयात