चेरीले १५० किलोमिटरको विद्युतीय माइलेज र बलियो तान्ने क्षमता भएको नयाँ हाइब्रिड एसयूभी ‘आइ-कार भी२५’ बजारमा ल्याउँदैछ। काठमाडौँ । चीनको चर्चित अटोमोवाइल ब्रान्ड चेरीले आफ्नो बलिया गाडीहरूको सूचीमा नयाँ हाइब्रिड एसयूभी थपेको छ। कम्पनीले यसलाई ‘आइ-कार भी२५’ नाम दिएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रविधि कम्पनी एप्पलसँग ट्रेडमार्कसम्बन्धी कानुनी झमेला नहोस् भन्नका