२४ भदौ २०८३, बुधबार

अटो

विद्युतीय गाडीको ब्याट्री विस्फोट नहुने ग्यारेन्टी, चेरीले ल्यायो ब्याट्रीको आजीवन वारेन्टी

चीनमा नयाँ र कडा ब्याट्री सुरक्षा मापदण्ड लागू भएपछि चेरी अटोमोबाइलले आफ्ना विद्युतीय गाडीका ग्राहकका लागि आकर्षक वारेन्टी र ब्याट्री विस्फोट भएमा नयाँ गाडी नै उपलब्ध गराउने घोषणा गरेको छ। काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चेरीले चीनमा ‘राइनो’ प्याक भएका आफ्ना सबै न्यु एनर्जी भेहिकल (विद्युतीय र हाइब्रिड गाडी) का