२४ भदौ २०८३, बुधबार

अटो

नियोले ल्यायो नयाँ अनभो एल६० इभी, पछाडिको सिटमा स्क्रिन र फ्रिजको समेत सुविधा

अत्याधुनिक लिडार प्रविधि र पछाडिको सिटमा बस्ने यात्रुका लागि मनोरञ्जनका विशेष फिचर्ससहित चिनियाँ विद्युतीय गाडी निर्माता नियोले आफ्नो नयाँ अनभो एल६० एसयूभी बजारमा उतारेको छ। काठमाडौँ । चीनको चर्चित विद्युतीय गाडी निर्माता कम्पनी नियोको भगिनी ब्रान्ड अनभोले आफ्नो भगिनी ब्रान्डको मध्यम आकारको एसयूभी ‘अनभो एल६०’ को नयाँ संस्करण हिजो बिहीवार