काठमाडौं । बीवाईडी टी ७ प्लग–इन हाइब्रिड परिवार–उन्मुख एसयुभी थाइल्याण्डमा बैंकक मोटर एक्सपो २०२५ मा ब्रान्डको नयाँ विश्वव्यापी मोडेलको रूपमा डेब्यू भएको छ। बीवाईडी टी ७ ले बैंकक मोटर एक्स्पो २०२५ मा डीएम ५.० पावरट्रेन र ४ डब्लुडी सहितको ‘अर्बन एसयुभी’ को रूपमा डेब्यु गरेको हो। चिनियाँ घरेलु बजारको लागि