अटो « Arthapath.com
५ असार २०८३, शुक्रबार

अटो

एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो

काठमाडौं । एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पु¥याएको छ । जसलाई एक्साइड ब्याट्री सेवा इतिहासकै मूल्यवान माइलस्टोनको रूपमा मानिएको छ। कम्पनीका अनुसार, यी सबै ५०,००० ग्राहकहरू एक्साइडका सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति हुन्। एक्साइड ब्याटमोबाइल सेवा सन् २००७ फेब्रुअरीमा सुरु भएको हो, जहाँ पहिलो महिनामा जम्मा २७ वटा कल प्राप्त