काठमाडाैं । रिडाराले आफ्नो आरडी ६ इकन २ डब्लुडीले कार अफ द इयर २०२६ थाइल्याण्ड अवार्ड समारोहमा प्रतिष्ठित “बेस्ट २ डब्लुडी पीकअप ईभी” अवार्ड जित्न सफल भएको घोषणा गरेको छ। यो उपलब्धि ब्रान्डका लागि विश्वव्यापी रूपमा एक महत्वपूर्ण उपलब्धि हो । अझ विशेष कुरा के भने, यो सम्मान रिडारा आरडी