२४ भदौ २०८३, बुधबार

अटो

भारतीय अटो बजारमा टाटाको वर्चस्व: शीर्ष १५ को सूचीमा मारुतीका ९ मोडल, कसकाे व्यापार कति ?

काठमाडौं । सन् २०२६ को सुरुवातमै भारतीय अटोमोबाइल बजारमा तीव्र प्रतिस्पर्धा देखिएको छ। जनवरी २०२६ को बिक्री तथ्याङ्क अनुसार टाटा मोटर्सका दुई प्रमुख मोडलहरू टाटा नेक्सन र टाटा पन्च निजी खरिदकर्ताहरूको पहिलो रोजाइ बन्न सफल भएका छन्। सार्वजनिक भएको पछिल्लो तथ्याङ्क अनुसार टाटा नेक्सन (इभीसहित) २३ हजार ३६५ युनिट बिक्री