काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नेपालमा बिक्री हुने ४० प्रतिशत सवारी नाडा अटो मार्फत हुने गरेको बताए । आजदेखि काठमाडौंमा सुरु भएको १७औं संस्करणको ‘नाडा अटो शो–२०२५’ को समुद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘अटो शो भनेको प्रदर्शनी मात्र होइन, व्यवसायको थलो पनि