काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न भएको छ । गत बुधवारदेखि चलेको मेला आज सम्पन्न भएको हो । लगातर ६ दिनको अवधीमा आवलोककर्ताको उत्तासाहजनक सहभागिता रहेको छ । एक्स्पोमा १ लाख अवलोकनकर्ताको उपस्थिति रहेको नाइमाले जनाएको छ