२४ भदौ २०८३, बुधबार

अटो

नाडा अटो शोमा टाटाले ल्यायो विशेष अफर : टियागो, नेक्सन र पञ्च ईभीको मूल्यमा भारी छुट

काठमाडौं। काठमाडौंमा जारी नाडा अटो शोमा टाटा मोटर्सका विद्युतीय कारहरूमा विशेष मूल्य घोषणा गरिएको छ। नाडा अटो शोको अवसरमा टाटाले आफ्ना विभिन्न मोडेलमा भारी छुट प्रदान गरेको हो। टाटा पञ्च ईभीको मूल्य ३२.९९ लाख नाडा अफरअन्तर्गत टाटा पञ्च ईभीको मूल्य ३३.९९ लाख रुपैयाँबाट घटाएर ३२.९९ लाख रुपैयाँ कायम गरिएको छ। यसमा १