अटो « Arthapath.com
५ असार २०८३, शुक्रबार

अटो

नाइमा मोबिलिटी एक्स्पोको स्टल बुकिङ खुला, जेठ १९ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले यस वर्ष आयोजना गर्न लागेको ’नाइमा नेपाल मोबिलिटी एक्स्पो’का लागि बुधबारदेखि स्टल बुकिङ खुला गरेको छ । यस अटोमोबाइल प्रर्दशनीमा सहभागी हुन चाहने व्यवसायी तथा कम्पनीहरूले आगामी जेठ १९ गतेभित्र स्टल बुकिङका लागि आवेदन दिइसक्नुपर्ने आयोजक संस्थाले जनाएको छ ।