२४ भदौ २०८३, बुधबार

अटो

नाडा अटो शोमा विशेष अफर: सुजुकी पर्वोत्सव- स्क्र्याच गरि पाउनुहाेस् २ लाखसम्मको नगद छुट

काठमाडौं। नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्वलक्षित ग्राहक योजना “सुजुकी पर्वोत्सव” केही दिन अगाडि नै सुरु भइसकेको छ। चाडपर्वको समयमा सुजुकीको स्वामित्वलाई अझ सहज र लाभदायक बनाउने उद्देश्यले ल्याइएको यस योजनाले विश्वास, पारदर्शिता तथा बिक्रीपश्चातको सेवाप्रति ब्रान्डको दीर्घकालीन प्रतिबद्धतालाई पनि पुष्टि गर्दछ। सुजुकी पर्वोत्सव अन्तर्गत ग्राहकहरूले १ लाख