काठमाडौं । काठमाडौंको सडकमा हरेक मोटरसाइकलको रफ्तारले बजारको कहानी सुनाइरहेको छ । नेपाली अटोमोबाइल क्षेत्रमा विस्तारै सुधार देखिँदै छ । योसँगै उपभोक्ताको माग तीव्र रूपमा बढिरहेको छ । हरेक ब्राण्ड आफ्नो स्थान कायम गर्न दौडमा छन् । मोटरसाइकल बजारमा प्रतिस्पर्धा अझ रोमाञ्चक बन्दै गएको छ । हालै प्राप्त सन् २०२५