२४ भदौ २०८३, बुधबार

अटो

गाडी बिक्री शून्य, हरायो ग्राहक भरोसा : सिजन तातिरहेकै बेला किन ठप्प छ नेपाली अटो बजार ?

काठमाडौं । राजधानीको थापाथली, जुन अटोमोबाइलका लागि देशकै मुटु मानिन्थ्यो । सधैं दशैं–तिहारको मुखमा रंगीन ब्यानर, चम्किला गाडी र ग्राहकको भीडले रौनक नै फरक हुने गर्थ्यो । यहाँ गाडी हेर्न आएका उत्साहित ग्राहकहरू सेल्फी खिच्दै, अफर सोध्दै, नयाँ मोडेलको चर्चा गर्दै बजारमा उत्साहको माहोल सिर्जना गर्थे । तर, यस वर्षको