काठमाडौं । बहुप्रतिभाशाली हास्य कलाकार, सामाजिक व्यक्तित्व तथा प्रेरक वक्ता सन्दीप क्षेत्री अब आधिकारिक रूपमा ‘फेस अफ रोयल इनफिल्ड नेपाल’ भएका छन् । अल्फा अटोमोटिभ प्रा.लि.ले एक कार्यक्रमका बीच क्षेत्रीलाई ‘फेस अफ रोयल इनफिल्ड नेपाल’ का रुपमा नियुक्त गरेको हो ।क्षेत्रीसँगको सहकार्यले नेपाली मोटरसाइकल संस्कृतिमा नयाँ आयाम थप्ने कम्पनीले विश्वास