काठमाडौं । भारतको अग्रणी अटोमोबाइल निर्माता टाटा मोटर्सले आफ्नो पछिल्लो उत्पादन ‘अल न्यू अल्ट्रोज’ घरेलु बजारमा सार्वजनिक गरेको छ । अल्ट्रोज मोडलको यो नयाँ भेरियन्ट उत्कृष्ट सुरक्षा, अत्याधुनिक प्रविधि र रोमाञ्चक प्रदर्शनका साथ प्रिमियम डिजाइन गरीएको कम्पनीले जनाएको छ । उपभोक्ताले एकदमै रुचाएको नयाँ अल्ट्रोजको प्रारम्भिक मूल्य ६ लाख ८९