२४ भदौ २०८३, बुधबार

अटो

हुन्डाईकाे स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म जित्न सकिने ‘दशैं–तिहार, १० गुणा उपहार’ अफरको घोषणा

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सधै झैँ यस वर्ष पनि दशैं–तिहारको अवसरमा विशेष अफर “दशैं–तिहार, १० गुणा उपहार” घोषणा गरेको छ। नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्सोउल्लास बनाउन ह्युन्डाईले “दशैं–तिहार, १० गुणा उपहार” अफर घोषणा गरेको छ। यस अफर