काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो चर्चित मोडल सेरेस ३ को लन्चसँगै थाई बजारमा औपचारिक प्रवेश गरेको छ । चीनबाट पूर्णरूपमा आयात गरिएको सेरेस ३ थाइल्याण्डमा एडिसन ईभी कम्पनी लिमिटेड मार्फत उपलब्ध गराइएको हो । एडिसन ईभीलाई चोङकिङ सोकोन मोटर इम्पोर्ट एक्सपोर्ट कम्पनी लिमिटेडले थाइल्याण्डका लागि एक मात्र